५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

केपी शर्मा ओलीलाइ रनारायणकाजी रातारात भेट्न किन पुगे बालकोट



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बाम गठबन्धनका विषयमा छलफल भयो ।

आइतबार साँझ ओलीलाई भेट्न श्रेष्ठ भने ओलीकै निवास बालकोट पुगेका थिए । झण्डै साढे २ घण्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको विभिन्न अनलाइनमा सार्वजनिक भयको छ ।

दुई नेताबीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलन बारे छलफल भएको थियो ।
नेता श्रेष्ठले पनि ओलीसँग आफ्नो भेट भएको पुष्टि गरे । तर भेटमा भएको कुराकानीबारे बताउन भने चाहेनन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १ : ०० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.