३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

परराष्ट्र नीतिको छलफलमा परराष्ट्र मन्त्री नै अनुपस्थित



काठमाडौं । परराष्ट्र नीति बारेको छलफलमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री नारायण खड्का अनुपस्थित भए ।

समितिले आज बिहान छलफलका लागि मन्त्री खड्कालाई बोलाएको थियोतर अन्तिम समयमा परराष्ट्रमन्त्री नारायण खड्काले आफू बजेटमाथि उठेका जवाफ दिने तयारीमा रहेको भन्दै आफु उपस्थित हुन असमर्थ रहेको जानकारी गराएको सभापति पबित्रा निरौला खरेलले समितिलाई जानकारी गराइन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ९ : ४३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.