९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

कपास उद्योगमा आगलागी



रुपन्देहीको एक कपास उद्योगमा आगलागी भएको छ। शुक्रबार बिहान ४ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरिले जनाएको छ। आगो पूर्ण नियन्त्रणमा आउन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विद्युत् सट भएका कारण आगो लागेको हुनसक्ने बताएको छ। उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीय खटेका छन्।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १० : ०६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.