५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मिडियावाजी गरेर चर्चामा आएका बालेन्द्र र सुनिताले अहिलेसम्म सिन्को भाँच्न सकेनन्



काठमाडौं महानगरपालिकाको मेयर र उप–मेयरमा नवनिर्वाचित भएर आएको दुई हप्ता हुनै लाग्दा मेयर शाह र उप–मेयर डंगोलले फोहर सम्म व्यवस्थापन गर्न सकेका छैनन् ।

मिडियावाजी गरेर चर्चामा आएका बालेन्द्र र सुनिताले दैनिक सरह युट्युबर बोकेर केहिले कता, कहिले कता गएर आफ्ना भिडियोहरू सार्वजनिक गर्ने गरेको देखिन्छ ।

काठमाडौंका सडकहरूमा फोहरको थुप्रो रहेको चार महिना हुन थालेको छ । सडकमा हिँड्न सक्ने भने छैन अवस्था छैन ।

यसैक्रममा शुक्रबार बालेन्द्र र सुनिताले सर्जिकल मास्क लगाएर केहि थान युट्युबर र केही टेलिभिजनका पत्रकारहरूलाई लिएर सिसडोलको भ्रमण गरेका छन् । त्यस क्रममा सिसडोलका जनताले आफ्ना समस्या सुनाएका छन् ।

करीव ४ महिनादेखि सहज रुपमा उठ्न नसकेको काठमाडौंको फोहरलाई बालेन्द्र र सुनिताले तत्काल उठाउने छाँटकाँट भने देखियको छैन देखाएका छैन। उनीहरू काम गर्न नसकेर कतै अनुगमन, भ्रमण र छलफलमै भन्दै हिडेका त् हैनन् ।

बालेन्द्र शुक्रबार उप–मेयर सुनितालाई लिएर दोस्रो पटक सिसडोलमा पुगेका हुन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ३ : १५ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.