३ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025

बैंक म्यानेजरको गोली हानी राजस्थानमा हत्या



जेठ । जम्मू–कश्मीरको कुलगाममा फेरि पनि एकपटक टारगेट किलिंगको घटना बाहिर आएको हो । आतंककारीहरूले एक बैंक म्यानेजरलाई निशाना बनाएर हत्या गरेका छन् ।
यसअघि कुलगाममा साम्बाकी शिक्षिका रजनी बालाको हत्या भएको थियो। पछिल्लो तीन दिनमा यो दोस्रो घटना हो ।

बैंक प्रबन्धकको नाम विजय कुमार हो र उनी राजस्थानका हुन्।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १२ : २४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.