६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

बैंक म्यानेजरको गोली हानी राजस्थानमा हत्या



जेठ । जम्मू–कश्मीरको कुलगाममा फेरि पनि एकपटक टारगेट किलिंगको घटना बाहिर आएको हो । आतंककारीहरूले एक बैंक म्यानेजरलाई निशाना बनाएर हत्या गरेका छन् ।
यसअघि कुलगाममा साम्बाकी शिक्षिका रजनी बालाको हत्या भएको थियो। पछिल्लो तीन दिनमा यो दोस्रो घटना हो ।

बैंक प्रबन्धकको नाम विजय कुमार हो र उनी राजस्थानका हुन्।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १२ : २४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.