६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

भद्रपुर उडेको बुद्ध एयरको विमानमा केभो फेरि र आँकाशबाटै काठमाडौं फर्कियो



काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको जहाज अचानक आँकासबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ ।

बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटियपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।श्रोत अनलाइन खबर । 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १२ : ०० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.