१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

तारा गाउँ बिकास समितिका अध्यक्ष न्यौपाने बर्खास्त



ह्यात रिजेन्सी होटलसँग मिलेमतो र सेटिङ गरेर सरकारी सम्पत्ति संरक्षणमा बेवास्ता गरेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट न्यौपानेलाई बर्खास्त गरेका छन

अध्यक्ष न्यौपानेलाई हटाइएको पत्र तारागाउँ समितिको कार्यालयमा दर्ता गरियको छ।

समितिको ऐनमा अध्यक्ष पद आलंकारिक हुने भए पनि न्यौपाने नियमित कार्यालय जाने र मासिक तलब सुविधासमेत लिने गरेको गुनासो विकास समितिका कर्मचारीहरुको थियो।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ३ : ३१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.