६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

नायिका दुर्व्यवहार आरोपमा पक्राउ गरेका फुर्वा लामा धरौटीमा रिहा



अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा तत्काल रिहा भएका छन् । चौतर्फी दबाबका बीच जिल्ला प्रशासन कार्यालयले उनलाई तीन हजार धरौटीमा छोड्ने आदेश दिय पछि उनि छुटे ।

लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन् भने उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  २ : १५ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.