तारा एयरको 9N-AET कल साइन भएको ट्वीनअटर जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम तर्फ उडेको थियो।
जहाजमा दुई जर्मनी नागरिक, चार भारतीय र बाँकी १३ जना नेपाली नागरिक रहेको नागरिक उड्डयन कार्यालय पोखराका एक अधिकारीले विभिन्न अनलाइनलाई जानकारी दिएका थिय ।
जहाजमा तीनजना चालक दलका सदस्यसहित २२ जना थिए।