६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

तारा एयरको जहाजमा सवार २२ जनाकै मृत्यु भएको छ।



मुस्ताङ।तारा एयरको जहाजमा सवार २२ जनाकै मृत्यु भएको छ।

जहाजमा रहेका चालक दलका ३ सदस्य र १९ जना यात्रु सबैको मृत्यु भएको घटनास्थलमा खटिएका एक प्रहरीले विभिन्न अनलाईन खबरहरुलाई जानकारी दिएको छ।

अहिले नेपाली सेना, प्रहरी र घटनास्थलमा पुगेका स्थानीयको टोलीले शव संकलन गरिरहेको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ११ : ३४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.