८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

सर्वोच्चले फैसला उल्ट्याएको भोलिपल्टै रञ्जन कोइराला परे पक्राउ



काठमाडौं । प्रहरी सशस्त्रका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ गरेका छन् । । श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि ८ साउन २०७७ मा छुटेका थिए ।

र सर्वोच्चको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै बिहीबार मात्र जन्मकैदकै सजाय हुने फैसला सुनाएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ७ : १७ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.