१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

उल्ट्यायाे रञ्जन कोइरालाकाे फैसला सर्वाेच्चले : जन्मकैद सदर



काठमाडाैँ । सर्वोच्च अदालतले पत्नी हत्याको अभियोग लागेका शसस्त्र प्रहरी बलका पूर्व डिआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याएको हो ।

अदालतले उनीमाथि जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालतले गरेको जन्मकैदकाे फैसला नै सदर गरेको छ ।

कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा। कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासको फैसला उल्ट्याएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौड्यालले बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ५ : ५३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.