६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

विद्यार्थी बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ



काठमाडौं । पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका प्रिन्सिपल पक्राउ परे । कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई बलात्कार गरेको खुलासा भयको छ।

प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको सीआईबीका एसपी कमल थापाले बताए ।

उनले विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेका थिए ।

handcuffed arrested man behind prison bars. copy space

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ३ : ५० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.