१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ



काठमाडौँ । भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ चार महिना सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको इकोनोमिक्स टाइम्सले जनाएको छ ।

१ जुन १८ जेठ देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १ : ५७ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.