६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

काठमाडौंको मेयरमा बालेन विजयी



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी भएका छन् । मतगणना नसकिँदै साहले जित हासिल गरेका हुन् ।

काठमाडौं महानगरको १९ हजार ६४९ मत गणना जारी रहँदा बालेनले २० हजार १९६ मतान्तरले अग्रता लिएका छन् । अबको गणनाले बालेनलाई केही फरक नपर्ने देखिएको हो ।

महानगरमा १ लाख ९१ हजार १८६ मत खसेकोमा बालेनले ४० प्रतिशत मत प्राप्त गरीरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंह एमालेका केशव स्थापित भन्दा अगाडी छिन्।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १२ : ४१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.