६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

माइतीघरमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा प्रदर्शन



नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरोधमा आज एमाले समर्थित अनेरास्ववियूले र राष्ट्रिय युवा संघ नेपालले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन ।

प्रदर्शनलाई अनेरास्ववियु अध्यक्ष सुनिता बराल र राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले सम्बोधन गरेका हुन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ५ : ५९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.