७ श्रावण २०८१, सोमबार | Tue Jul 23 2024

सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने



काठमाडौं । सरकारले विद्युतीय प्रणालीबाट सञ्चालन भएका व्यवसायिक रुपमा चलिरहेका सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने नीति घोसणा गरेकोछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सामाजिक सञ्जाललाई करको दायरामा ल्याइने उल्लेख छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ५ : ३४ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.