८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

एमाले सांसद लिएर अमेरिका उडे वामदेव गौतम अमेरिका



काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रियसभा सदस्य गौतम परिवारसहित अमेरिका जानु भएको छ ।

नेता गौतम आइतबार साँझ ८ः३० बजे कतार एयरलाइन्सको उडानबाट अमेरिका प्रस्थान गर्नुभएको हो ।

गौतम पत्नी तुलसा थापासहित अमेरिका उड्नु भएको छ स्रोतका अनुसार गौतम निजी भ्रमणमा अमेरिका जानु भएको हो ।नेपाल–अमेरिका कुटनीति सम्बन्धको ७५ वर्षगाँठका रूपमा मनाइरहँदा गौतमको भ्रमण भयो ।यसलाई विशेष महत्वका साथ हेरिएको छ । नेपाल एमसीसी सम्झौता संसदबाट पारित भएपछि अमेरिकी अधिकारीको नेपाल भ्रमण बढेको छ ।

केही समयपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि अमेरिका भ्रमणमा जाने तयारी तयारीमा छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  २ : ०९ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.