८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

विश्वका १४ देशमा फैलियो ‘मंकीपक्स’ भाइरस



अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, यूके, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले जनाएको छ ।

पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ ।

योसँगै मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १ : ४७ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.