५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध म्याद थपको तयारी हुदै छ



काठमाडौँ ।  आठ वर्ष अघि एक सौन्दर्य प्रतियोगिताका क्रममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध म्याद थपको तयारी हुदै छ ।

आजैबाट म्याद थपका लागि उनलाई अदालत लैजाने तयारी भएको प्रहरीले जनाएको छ । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार स्वयम्भूबाट पक्राउ थियो र उनीविरुद्ध मानव बेचविखन तथा ओसारपोसार मुद्दामा म्याद थप गर्ने तयारी गरेको हो ।

बलात्कार सम्बन्धी मुद्दाको हदम्याद एक वर्ष मात्रै हुने भएकाले मानव बेचविखन तथा ओसारपोसार मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १ : ३० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.