३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

यू-१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट



काठमाडौं । यू-१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट भईन । नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार कृतिका मरासिनीलाई कप्तानको रुपमा घोषणा गरिसकेको छ ।

मलेसियामा हुने यू-१९ विश्वकप छनोट खेल्न जानु अघि नै टिमको नयाँ कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई दिएको हो ।

४ जुनदेखि मलेसियामा हुने प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १ : २१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.