१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

नेपाल प्रहरीको एआईजीमा बढुवाका लागि पाँच डिआईजीको नाम सिफारिस भयको छ



काठमाडौं । नेपाल प्रहरीका पाँचजना डिआईजी एआईजी बढुवाका लागि सिफारिस भए ।

बढुवा सिफारिस हुने डिआईजीहरुमा उत्तमराज सुवेदी मुकुन्दराज आचार्य र पुजा सिंह, अरुणकुमार बिसी, दिवेश लोहनी छन् ।

बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा पाँचजनाको नाम सिफारिस गरेको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १२ : १६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.