५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

नेकपा एमालेका मेयर उम्‍मेदवार कृष्ण थापाको वडा नम्बर-१६ मा नेपाली कांग्रेसका मेयर उम्‍मेदवार विजयी



पोखरा । नेकपा एमालेका मेयर उम्‍मेदवार कृष्ण थापाको वडा नम्बर-१६ मा नेपाली कांग्रेसका मेयर उम्‍मेदवार विजयी भयका छन् ।

आइतबार साँझ सार्वजनिक भएको नतिजा अनुसार उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका मेयर उम्‍मेदवार अमृत शर्मा तिमिल्सिना निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ७ : २६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.