पीडितको पक्षमा उभिएको जन लहरले गर्दा अर्की पीडितले आफूले भोग्नुपरेको हिंसाबारे मुख खोलेकी छिन ।
आइतबार बिहान पीडितले आफ्नै फेसबुक अकाउन्ट मार्फत आफु बलात्कार भयको बेलिबिस्तार लेखेर पोस्ट सार्वजनिक गरेकी थिन ।
जसमा उनले २०७२–७३ को समयमा उनीमाथि भएको हिंसाको जिकिर गरेकी छिन ।
यसमा पीडितले आफू इटहरीको ब्लुमिङ लोटस इङ्गलिस स्कूलमा पढिरहेका बेला विद्यालयका प्रधानाध्यापकले उनीमाथि बलात्कार गरेको स्प्रस्ट बताएकी छिन् । उनले प्रधानाध्यापकको नाम राज खड्का भएको बतायाकी छिन् ।