८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

एमालेका जनप्रतिनिधिले गरे बनेपामा शपथग्रहण बहिष्कार



बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

नगरपालिकाको आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरेको भन्दै एमालेका निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  २ : ०९ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.