बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।
नगरपालिकाको आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरेको भन्दै एमालेका निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका हुन् ।
८ जेष्ठ २०७९, आइतबार

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार २ : ०९ बजे