१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

सान्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ



काठमान्डौ । आठ वर्षअघि सान्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् ।

कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको निवासबाट पक्राउ गरेको छ ।

handcuffed arrested man behind prison bars. copy space

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ६ : ३७ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.