काठमान्डौ । आठ वर्षअघि सान्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् ।
कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको निवासबाट पक्राउ गरेको छ ।
७ जेष्ठ २०७९, शनिबार

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार ६ : ३७ बजे