८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जीत सुनिश्चित बन्दै



धरान।धरान उपमहानगरपालिकाको मतगणनामा सत्ता साझेदार गठबन्दनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी नजिक पुगेका छन्।

२० वडा रहेको धरानमा १७ वडाको मत गणना सम्पन्न भएको छ। अहिले धरान १५ र १६ र १७ को मत गणना भैरहेको छ। मेयरका प्रत्यासी स्वतन्त्रका हर्कले १३५४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्। उनलाई कांग्रेसका किशोर राईले ११६०६ मत प्राप्त गरि पछ्याई रहेका छन्। एमालेकी मन्जु भण्डारीले ९४५१मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १० : ५५ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.