६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेनले अग्रता लिरहेका छन्



काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेनले अग्रता लिरहेका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्जजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाई सके ।

त्यस्तै नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् । शनिबार सुरु गरिएको मत गणनामा हाल वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ६ : ५९ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.