७ श्रावण २०८१, सोमबार | Tue Jul 23 2024

भरतपुर महानगरपालिकामा जारी मतगणना विवादका कारण स्थगित



काठमाडौं । भरतपुर महानगरपालिकामा जारी मतगणना विवादका कारण स्थगित भएको हो ।

एमालेले बदर मतलाई सदर गर्नुपर्ने भन्दै विरोध जनाएपछि मतगणना स्थगित भएको हो । मतपत्रमा स्वस्तिक छाप राम्ररी नदेखिएपछि निर्वाचन प्रमुखले मत बदर गरेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : ४१ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.