२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

फर्जी मत भेटिएको भन्दै विभिन्न दलहरुले पाल्पाको रम्भा गाउँपालिकामा पुनः मतदानको माग गरे



काठमाडौं । फर्जी मत भेटिएको भन्दै विभिन्न दलहरुले पाल्पाको रम्भा गाउँपालिकामा पुनः मतदानको माग गरेका छन् ।

रम्भा गाउँपालिकाका माओवादी केन्द्र एकीकृत समाजवादी, नेपाली कांग्रेस,र मंगोल नसनल अर्गनाइजेसनले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया र मतगणना अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  २ : ३२ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.