५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता लिइरहेको छ ।



चितवन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा नेकपा एमालेले अग्रता लिइरहेको छ ।

उपप्रमुखमा कांग्रेसका उम्मेदवार खेमप्रसाद महतोले २०५१ मतसहित अगाडी छन् भने उनलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद पौडेलले १५५८ मत प्राप्त गरेका छन् । राप्रपाका मदन प्रसाद पौडेलले १४३९ मत ल्याएका छन्

माडी नगरपालिकाममा एमालेका उम्मेदवार ताराकुमारी ताजी महतोले ३३५९ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्धन्द्धी माओवादीका उम्मेदवार ऋषिराम काफ्लेले २४३३ मत ल्याएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ११ : ३४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.