१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

दोलखामा एकीकृत समाजवादीले जित हासिल गरे, मेलुङ-२ मा भण्डारी विजयी



दोलखा जिल्लामा नेकपा एकिकृत समाजवादीले जित हासिल गरेको छ ।

मेलुङ गाउँपालिका वाड नं. २ वडाध्यक्षमा समाजवादीका रामकृष्ण भण्डारी विजयी भएसँगै समाजवादीले जित हासिल गरेको हो ।

भण्डारी गठबन्धनको तर्फबाट वडाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : २३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.