८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको खुसीयाली मनाउँदै गर्दा मृत्यु भएको छ ।



धनकुटा । शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका वडा नं. २ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी भएका थिए ।

चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको छ ।

मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेको र उपचारकाको क्रममा विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको बिभिन्न अनलाइन खबर मार्फत जानकारी पियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : १३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.