५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

भरतपुर महानगरपालिकाको मतगणना सुरुवाती अवस्थामा माओवादी केन्द्रकी मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता कायम गरिरहेकी छिन्



भरतपुर महानगरपालिकाको मतगणना सुरुवाती अवस्थामा माओवादी केन्द्रकी मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता कायम गरिरहेकी छिन् ।

उनलाई एमालेका उम्मेद्धवार विजय सुवेदीले पछ्याएका छन् ।
हालसम्म २८ भोटको गणना सम्पन्न भएको छ । जसमा रेनुले १२ भोट र विजयले ११ भोट ल्याएका छन् । उनीहरुबीच जम्मा १ भोटको फरक छ। नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भने १ मत प्राप्त गरेका छन् ।

भरतपुरमा रेनु सत्तापक्षीय गठबन्धनबाट साझा उम्मेद्धवारको रुपमा उठेकी हुन भने सुवेदी एमाले–राप्रपाको गठबन्धनबाट उठेका हुन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : २२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.