१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

बालेन साहले ७४ मत प्राप्त गरेको आग्रता कायम गरेका छन्



काठमाडौं महानगरपालिमा २ सय मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साहले ७४ मत प्राप्त गरेको आग्रता कायम गरेका छन् ।

हालसम्म वडा नम्बर १ र ३२ को एक/एक सय मत गणना गरिएको छ ।

कांग्रेसकी सिर्जना सिंहले ४६ मत प्राप्त गरेकी छिन् । त्यसैगरी एमालेका केशव स्थापितले २८ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाले ३ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : १४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.