६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

भरतपुरमा मतगणना सुरु



 चितवन ।चितवनको भरतपुर महानगरपालिकामा मतगणना शुरु भएको छ।
चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रको ब्लक सीमा केही बेरअघिबाट मतगणना शुरु भएको हो। २९ वडा रहेको भरतपुरको मत वडा १ को रामनगर मावि र आदिकवी भानु माविमा खसेको मत अहिले गणना भइरहेको निर्वाचन आयोगले जनायो।
   भरतपुरमा गठबन्धनबाट माओवादीकी रेनु दाहाल, एमालेबाट विजय सुवेदी प्रमुख प्रतिस्पर्धीका रुपमा रहेका छन्। १ लाख ८५ हजार ७५२ मतदाता रहेको भरतपुरमा ६७ प्रतिशत मत खसेको आयोगले जनाएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : २४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.