६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

   नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले ३ मत पाएका छन्



काठमाडौं । महानगरपालिकाको मत गणना जारी छ । अहिले वडा नम्बर १ को मतणना भइरहेको छ ।

२० मत गणना हुँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छन् ।

असिंहले ६ मत पाउँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ५ मत पाएका छन् ।

नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले ३ मत पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : २१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.