८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

महानगरपालिकाको मतगणनामा ढिला भएको हो



काठमाडौं । महानगरपालिकाको मतगणनामा ढिला भएको हो । मतगणना सुरु भएको करिब एक घण्टामा सम्म सातवटा मात्र मतगणना भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार एउटा मतपत्रको मत गणना गर्न २० मिनेटसम्म लागि रहेको छ ।

धेरै उम्मेदवार रहेका कारण गणना गर्न धेरै समय लागेको हो । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार मात्र ५० जना रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ११ : ४८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.