१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको पुरै प्यानल विजयी भएको छ



काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको पुरै प्यानल विजयी भएको छ ।

भर्खरै सम्पन्न मतगणनामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी भएको हो ।

मत परिणाम
सूर्य                          रुख
मेयर ७७८             ४२८
उपमेयर ८१२        ४५३
वडा अध्यक्ष ८४५  ४७४
म सदस्य ८३०     ४८५
द सदस्य ८३२    ४६१
खुला सदस्य ८०२  ४५८
खुला सदस्य ७७६  ४७९

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ११ : ३४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.