१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

कुंवरले गरे बालकुमारी माबिको मतदान केन्द्रबाट मतदान



काठमाडौं।विवेकशील साझा पार्टीको तर्फबाट तारकेश्वर नगरपालिकाका उम्मेदवार महेशजंग कुंवरले साङ्ला बालकुमारी माबिको मतदान गरेका छन्।
     सन्चारकर्ममा समेत संलग्न रहंदै आएका उनी सामाजिक अभियन्तासमेत हुन्।
स्थानीयस्तरमा लोकप्रिय रहेका कुंवरलाई विवेकशीलले नगरपालिकाको मेयरमा उम्मेदवार बनाएको थियो।निर्बाचनमा नगरबासीहरुले आफ्नो पक्षमा मतदान गर्ने बिश्वास समेत उनले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ३२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.