८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

तनहुँको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण,टाउकोमा गहिरो चोट



तनहुँको व्यास नगरपालिका वडा नम्बर ८ रिस्तीमा मेयरका उम्मेदवार दीपकराज जोशी आक्रमणमा परेकाछन् । मतदानस्थलमै आफ्नो प्रतिनिधिहरु खोज्ने क्रममा उत्पन्न विवाद झडपमा परिणत भयो र मतदानस्थलमै मतपत्र च्यातेपछि नेपाली कांग्रेस समूह र जोशी समूह बीच झडप भएको थियो ।

नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीको छोरा दीपकराज जोशीले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई नेकपा एमालेको समर्थन छ ।
उम्मेदवार दीपकले एजेन्टको विषयमा बुझ्दा आफूमाथि आक्रमण भएको उनले बताएका छन्। हेर्नुहोस भिडियो सहित

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : ५१ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.