रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाही टोलमा ठगबन्धनको कार्यकर्ताले हर्ने पक्का भयपछी मतपेटिका बोकेर कुलेलाम ठोकेका छन् खेतखेतै । स्थानीयहरुले त्यहाँको सुरक्षा निकायलाई ठूलो चुनौती दिएका छन् । अहिले चुनाव स्थगित भएको छ । थप विवरण आउन बाँकी छ ।
३० बैशाख २०७९, शुक्रबार
प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ६ : ३९ बजे