१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

देशभरका एमाले उम्मेदवारहरुलाई जिताउन युवा नेता रिजालको आग्रह



 काठमाडौं।नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले देशभरका स्थानीय तहमा सूर्यध्वजाबाहक सम्पूर्ण उम्मेदवारहरुलाई बिजयी गराउन आग्रह गरेका छन्।

पाँच दलीय गठबन्धनले व्यापक घेराबन्दी गरेपनि त्यो चक्रब्यूहलाई तोड्दै एकढिक्का भएर एमालेका साझा उम्मेदवारहरुलाई स्थानीय तहदेखि संघीय निर्बाचनसम्म जिताउनु आवश्यक रहेको उनको भनाई थियो।

एमालेले मात्रै मुलुकको हित,समृद्धि र रोजगारीको सृजना गर्ने बताउदै उनले पांचदलीय गठबन्धन राष्ट्रघाती भएको आरोप समेत लगाए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ४६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.