५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरीलाई बम थ्रेट, विमानस्थल (डाेमेस्टिक) खाली गरिदै ।



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको फोन आएपछि यात्रुलाई बाहिर पठाइएको छ । अज्ञात व्यक्तिले फोन गरेर बम रहेको बताए पनि उक्त वस्तु भेटिएको छैन् ।

आन्तरिक उडान बन्द गरेर उक्त क्षेत्रमा अहिले सशस्त्र नेपाली सेना, र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।
विमानस्थल बाहिर मा यात्रुहरूको भीड लागेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ११ : १९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.