८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

२७ वर्षीय प्रकाश कुँवर एमालेबाट वडा अध्यक्षको उम्मेदवारमा सिफारिस !



 बैतडी । नेकपा (एमाले) ले बैतडी सुर्नया गाउँ पालिका ६ वडा अध्यक्षमा २७ वर्षीय प्रकाश कुँवर को नाम सिफारिस गरेको छ ।

आज बसेको एमालेको बैठकले वडा अध्यक्ष २७ वर्षीय प्रकाश कुँवर एमालेबाट वडा अध्यक्षको उम्मेदवारमा सिफारिसका लागि २७ वर्षीय प्रकाश कुँवरसहित २ जनाको नाम सिफारिस गरेको हो ।

विद्यार्थी राजनीतिक मा सक्रिय उनी पूर्व अनेरास्ववियु केन्द्र सदस्य समेत हुन् अहिले उनी आयोग सदस्य छन्  । सिफारिस हुनेमा २०७४ को स्थानीय निर्वाचनमा झिनो मत ले पराजय भएका वडाध्यक्ष मदन राज अवस्थी समेत रहेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : ५२ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.