१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

काठमाडौं महानगरको १ नं वडामा सभाचनको जनचेतनामूलक कार्यक्रम!



काठमाडौं।सभाचन फाउन्डेसनले काठमाडौं महानगरपालिकाको वडा नं-१ मा जनचेतनामूलक कार्यक्रम सन्चालन गरेको छ।

सोही वडाका वडा सदस्य रसला तण्डुकारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महिला प्रजनन स्वास्थ्य,आङ खस्ने सवाल,महिला नेतृत्व बिकास एबम् क्षमता अभिबृद्दी का बिषयमा जानकारी गराईएको थियो।

काठमाडौ महानगरपालिकाको सहयोगमा महानगरपालिकाका १० वडामा संचालन हुने सो कार्यक्रम हालसम्म ५ वटा वडामा सम्पन्न भएको फाउन्डेसनकि अध्यक्ष साबित्रा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : ३८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.