१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

महानगरको ५ नं वडामा सभाचन फाउन्डेसनको जनचेतनामूलक कार्यक्रम सम्पन्न |



काठमाडौं।सभाचन फाउन्डेसनले काठमाडौं महानगरपालिकाको वडा नं-५ मा जनचेतनामूलक कार्यक्रम सन्चालन गरेको छ। सोही वडाका वडाध्यक्ष रमेश डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महिला प्रजनन स्वास्थ्य,आङ खस्ने सवाल,महिला नेतृत्व बिकास एबम् क्षमता अभिबृद्दी का बिषयमा जानकारी गराईएको थियो।
       काठमाडौ महानगरपालिकाको सहयोगमा महानगरपालिकाका १० वडामा संचालन हुने सो कार्यक्रम हालसम्म ४ वटा वडामा सम्पन्न भएको फाउन्डेसनकि अध्यक्ष साबित्रा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ३ : ४१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.