३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

नायक राज क्षितिजलाई मातृशोक ।



 काठमाडौं।गायक तथा नायक राज क्षितिज पौडेललाई मातृशोक परेको छ। पौडेलकि ममतामयी माता मनमाया पौडेलको ६२ बर्षको उमेरमा बिहीवार बिहान नेपाल-भारत मैत्री अस्पतालमा निधन भएको हो
                    उनी लामो समयदेखि थाईराईड रोगबाट पीडित थिइन। स्वर्गीय पौडेलका श्रीमानसहित २ छोरा र ३ छोरी छन् ।
   भुमेसन्चार परिवार स्वर्गीय पौडेलको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ६ : ०७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.