४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

माप्यदुधकोशीको घ्रेनुफका ११९ जना कांग्रेस परित्याग गरि एमालेमा प्रवेश।



सोलुखुम्बु।सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ५ घ्रेनफु तल्लो टोलमा २८ घरको ७८ जना र माथिल्लो टोलका १३ घरका ४१ जना एमाले प्रवेश गरेका छन् ।

बिहिवार आयोजित छुट्टाछुट्टै कार्यक्रममा उनीहरू काँग्रेस परित्याग गरि उनिहरु एमाले प्रवेश गरेका हुन् ।

नवप्रबेशीहरुलाई गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले स्वागत गर्नुभएको ५ नं वडा कमिटी उपाध्यक्ष प्रबीण राईले जानकारी दिनुभयो। साथै, एमालेमा आस्थावान कार्यकर्तालाई धन्यवाद दिदैँ पालिका अध्यक्ष राईले खादा लगाएर सम्मान गरेका छन् ।वडा कमिटी

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : २२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.