८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

आज दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्दैछन् भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ ।



काठमाडौं । आज दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्दैछन् भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ ।

आजकै दिन अपराह्न चार बजे लखनउको इकाना स्टेडियममा उनको सपथ ग्रहण समारोह हुने छ । समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री मोदी समेत सहभागी हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
सपथ ग्रहण समारोहलाई भव्य बनाउन लखनउका सडक, चोक र सार्वजनिक स्थानहरुलाई झण्डा, झिलिमिली बत्ती र आकर्षक होर्डिङ बोर्डहरुले सजाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : १६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.